२४ भदौको आगजनी तथा तोडफोड योजनाबद्ध रूपमा लोकतन्त्रमाथि गरिएको आक्रमण: एमाले
clickmandu.com · Wed Sep 09 02:43:56 GMT 2026

काठमाडौं । नेकपा एमालेले गत वर्षको भदौ २३ र २४ गते भएका घटनालाई नेपालको लोकतन्त्र, राष्ट्रिय अर्थतन्त्र र राज्यका आधारस्तम्भमाथिको गम्भीर आक्रमण भएको बताएको छ ।
२४ भदौको घटनाको एक वर्ष पूरा भएको अवसरमा विज्ञप्ति जारी गर्दै एमालेले सो दिन राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राजनीतिक दलका कार्यालय, शहीद तथा अग्रजका स्मारक र सार्वजनिक तथा निजी सम्पत्तिमा भएको आगजनी तथा तोडफोड लोकतन्त्रमाथि गरिएको आक्रमण भएको बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)