एमबाप्पेको ७१औँ गोलमा रियलको इन्टरमाथि जित
nepalpress.com · Wed Sep 09 02:43:55 GMT 2026
काठमाडौँ । रियल मड्रिडले च्याम्पियन्स लिगमा इन्टर मिलानलाई पराजित गर्दै प्रतियोगितामा आफ्नो प्रभावशाली यात्रा जारी राखेको छ ।
जितसँगै फ्रान्सेली स्टार किलियन एमबाप्पे च्याम्पियन्स लिग तथा युरोपियन कपको सर्वाधिक गोलकर्ताको सूचीमा संयुक्त रूपमा पाँचौँ स्थानमा उक्लिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)