प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ९५ करोडभन्दा बढी जम्मा
kharibot.com · Wed Sep 09 02:45:00 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा मंगलबार साँझ ५ बजेसम्म ११ अर्ब ९५ करोड १७ लाख रुपैयाँ मौज्दात रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)