महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण
khabarhub.com · Fri Jun 05 13:04:18 GMT 2026

काठमाडौं – नेपाली समाजमा महिलाले विगतदेखि वर्तमानसम्म भोग्दै आएका सङ्घर्ष, पीडा, चुनौती, साहस र सफलताका विविध आयाम समेटिएको राष्ट्रिय महिला आयोगका सदस्य कृष्णकुमारी पौडेलद्वारा लिखित ‘नारी रेखा’ पुस्तक लोकार्पण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)