मौद्रिक नीति सकारात्मक र सन्तुलितः 'निजी क्षेत्रको मनोबल बढाउँछ'-महासंघ
corporatenepal.com · Wed Jul 08 13:15:48 GMT 2026

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिलाई सकारात्मक र सन्तुलित भन्दै यसले निजी क्षेत्रको मनोबल बढाउने जनाएको छ ।
नेपाल राष्ट्र बैंकले हिजो आगामी आवको मौद्रिक नीति सार्वजनिक गरेपछि महासंघले आज विज्ञप्ति निकालेर प्रतिक्रिया जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)