इरानसँगको युद्धविराम समाप्त भएको ट्रम्पको घोषणा, वार्ता ‘समयको बर्बादी’
barnanmedia.com · Wed Jul 08 13:15:09 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको युद्धविराम अब समाप्त भएको घोषणा गरेका छन्। उनले तेहरानसँग थप कुनै सम्झौता गर्ने इच्छा नरहेको भन्दै अहिलेको अवस्थामा वार्ता गर्नुको औचित्य नरहेको बताएका छन्।
टर्कीको राजधानी अङ्कारामा जारी उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) शिखर सम्मेलनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरानसँगको युद्धविराम आफ्नो दृष्टिमा अन्त्य भइसकेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)