अल्जेरियाविरुद्ध मेसीको ह्याट्रिक
barnanmedia.com · Wed Jun 17 03:27:51 GMT 2026
अर्जेन्टिनाले अल्जेरियाविरुद्ध तेस्रो गोल गरेको छ।
अर्जेन्टिनी कप्तान लियोनल मेसीले खेलको ७६ मिनेटमा तेस्रो गोल गर्दै ह्याट्रिक गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)