नक्कली भुटानी शरणार्थी प्रकरण : प्रहरीको खोजी सूचीमा को–को छन् ?
bishowkhabar.com · Wed Jul 08 13:27:24 GMT 2026

काठमाडौं– जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा १५ जनालाई दोषी ठहर गरेपछि धरौटीमा छुटेर बाहिर रहेका दोषीहरूमाथि प्रहरीले निगरानी कडा बनाएको छ ।
प्रहरी स्रोतका अनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नरेन्द्र केसी, हरिभक्त महर्जन, शमशेर मियाँ र टेकनाथ रिजालमाथि विशेष निगरानी राखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)