लुम्बिनीको बजेट बहुमतले पारित
setopati.com · Wed Jul 08 13:31:51 GMT 2026

लुम्बिनी प्रदेश सभाले आर्थिक वर्ष २०८३/०८४ का लागि प्रदेश सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक बहुमतले पारित गरेको छ।
प्रदेश सभाको आठौं अधिवेशन अन्तर्गत बुधबार बसेको १७ औं बैठकले आगामी आर्थिक वर्षको बजेट बहुमतले स्वीकृत गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)