मुस्ताङ भन्सारः ५६ करोड राजस्व सङ्कलन
arthadabali.com · Wed Sep 09 03:13:11 GMT 2026

मुस्ताङ / भोटेकोशीमा बाढीका कारण (रसुवागढी-केरुङ) नाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङ भन्सार कार्यालयमा राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि भएको छ । भन्सार कार्यालयका अनुसार यही भदौ १० देखि २३ गतेसम्म रु ५६ करोड बढी राजस्व सङ्कलन भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)