भदौ २४ मा देश जलाउनेहरू जेनजी थिएनन्, राष्ट्रका दुश्मन थिए : विष्णु रिजाल
himalpress.com · Wed Sep 09 03:14:22 GMT 2026

काठमाडौँ- नेकपा एमालेका नेता विष्णु रिजालले २०८२ साल भदौ २४ गते भएको आगजनी, तोडफोड र लुटपाटमा संलग्नहरूलाई ‘राष्ट्रका दुश्मन’को संज्ञा दिएका छन्।
भदौ २४ लाई ‘देश जलाइएको दिन’को संज्ञा दिँदै रिजालले उक्त दिनका हिंसात्मक गतिविधिमा संलग्नहरू जेनजी, भ्रष्टाचारविरोधी, सुशासन पक्षधर वा ‘नेपोबेबी’ विरोधी नभएको दाबी गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)