अमेरिकी सैन्यवेस ‘अल अजराक’मा क्षेप्यास्त्र प्रहार गरेको इरानको दाबी
barnanmedia.com · Wed Sep 09 03:04:29 GMT 2026

काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले जोर्डनमा रहेको अमेरिकी सैन्य आधार ‘अल अजराक एयर बेस’लाई लक्षित गरी ठूलो संख्यामा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ ।
अमेरिकाले इरानी इन्धन ट्यांकरमाथि गरेको पछिल्लो आक्रमणको जवाफमा यो सैन्य कारबाही गरिएको इरानले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)