गुनासो व्यवस्थापनलाई प्रभावकारी बनाउन निर्देशन
khabarhub.com · Wed Jul 08 13:47:15 GMT 2026

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सञ्चालित ‘हेलो सरकार ’ शाखाको अवलोकन गर्दै नागरिकका गुनासोको समयमै सम्बोधन गर्न निर्देशन दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)