हमास आक्रमणबारे १० दिनअघि दिएको चेतावनी नेतन्याहूले मानेनन्
kendrabindu.com · Wed Sep 09 03:19:43 GMT 2026

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)का राष्ट्रपतिले सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणभन्दा १० दिनअघि नै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई ठूलो रक्तपात हुन सक्ने चेतावनी दिएको इजरायली पत्रिकाले बताएको छ ।
तर, रिपोर्टमा नेतन्याहूले उक्त चेतावनीलाई गम्भीर रूपमा नलिएको र ‘इजरायल जुनसुकै परिस्थितिका लागि तयार छ’ भन्दै जवाफ दिएको दाबी गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)