कञ्चनपुरमा होटल व्यवसायी कुटिए
barnanmedia.com · Sun May 24 08:35:51 GMT 2026

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनरमा होटल सञ्चालक कुटिएका छन् ।
स्थानीय ‘ग्राण्ड प्यासिफिक’ होटलका सञ्चालक गोविन्द चन्दमाथि शनिबार राति कुटपिट भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)