मुक्तिनाथ विकास बैंकद्धारा विद्यार्थीहरुको मिड–डे मील कार्यक्रमलाई सहयोग
kendrabindu.com · Wed Jul 08 13:55:05 GMT 2026

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत फुड फर लाइफ नेपालद्वारा धनगढीमा सञ्चालित गर्न लागिएको मिड–डे मील (दिवा भोजन) कार्यक्रमलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
यस कार्यक्रम अन्तरगत आयोजक सामाजिक संंस्थाले केन्द्रीकृत भान्साप्रणाली मार्फत धनगढी स्थित सरकारी विद्यालयहरुमा अध्ययनरत ५,००० विद्यार्थीहरूलाई स्वच्छ, पौष्टिक तथा सन्तुलित दिवा भोजन उपलब्ध गराउने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)