मेलम्चीको विकल्पमा शिवपुरीबाट थप पानी ल्याइने, एक महिनाभित्रै आपूर्ति सहज हुने
barnanmedia.com · Wed Jul 08 13:45:24 GMT 2026

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले मेलम्ची खानेपानी आयोजनाको आपूर्ति बन्द भएको अवस्थामा वैकल्पिक स्रोतको परिचालन गरी उपत्यकाको खानेपानी समस्या समाधान गर्ने प्रक्रिया अगाडि बढाएको छ।
पूर्वाधार विकास समितिको बुधबार बसेको बैठकमा केयूकेएलका कार्यकारी निर्देशक रामरतन साहले शिवपुरीस्थित बागमती नदीबाट थप पानी ल्याउने योजनाबारे जानकारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)