लयमा आयो किम्रुङ खोला, कालीगण्डकी दोभानमा खतरा भने कायमै
nepalpress.com · Wed Sep 09 03:20:59 GMT 2026

काठमाडौँ । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित पहिरोले थुनिएको किम्रुङ खोला बहन थालेको छ ।
हिजो साँझ पहिरोले थुनिएको किम्रुङ खोला आफैँ खोलिएर बहन थालेको हो । खोला बहन थालेपछि हाललाई ठूलो बाढीको जोखिम भने टरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)