दीपेन्द्रको कप्तानीमा नेपालले एसियन गेम्स क्वालिफायर खेल्ने, रोहित पनि समेटिए
nepalpress.com · Sun May 24 08:45:18 GMT 2026
काठमाडौं। सिंगापुरमा आयोजना हुने आगामी एसियन गेम्स क्वालिफायरका लागि नेपाली टोलीको घोषणा गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले दीपेन्द्र सिंह ऐरीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो। यसअघि यूएईसँगको दुई खेलको टी–२० सिरिजमा टीममा नपरेका रोहित पौडेल टोलीमा फर्किएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)