रास्वपा सभापति रवि लामिछानले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने
kendrabindu.com · Wed Sep 09 03:34:58 GMT 2026

काठमाडौं । आज (बुधबार) बस्ने प्रतिधिनिसभा बैठकमा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन्।
आज दिउँसो १ बजे सुरु हुने प्रतिनिधिसभा बैठकमा सभापति लामिछानेले सम्बोधन गर्ने रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिए। ‘आज सदनमा सम्बोधनका लागि सभापतिज्यूले सभामुखसँग समय माग्नुभएको छ’, उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)