सहिद परिवारमाथि राजनीति नगरियोस्
ekantipur.com · Wed Sep 09 03:34:18 GMT 2026

सहिद परिवारमाथि राजनीति नगरियोस्
सहिद परिवारसँग कुनै पनि राजनीतिक दलले राजनीति नगरिदिऊन् । उनीहरूलाई कुनै पार्टीको चस्माबाट नहेरियोस् । सहिदका सपना र मर्ममा टेकेर राज्यले काम गरोस् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)