विश्वका सबैभन्दा तातो ७० सहर भारतमै, महाराष्ट्रको ब्रह्मपुरीमा लगातार दोस्रो दिन सबैभन्दा गर्मी
khabarhub.com · Sun May 24 08:54:59 GMT 2026

नयाँदिल्ली – विश्वका सबैभन्दा तातो ७० सहरमध्ये सबै भारतका रहेका छन्। मौसम निगरानी एजेन्सी एक्युआई. इनका अनुसार ४५ डिग्री सेल्सियस तापक्रमसहित उत्तर प्रदेशको प्रयागराज सबैभन्दा माथि रहेको छ। शीर्ष १० मा उत्तर प्रदेशका ६ सहर छन्, जसमा बाँदा, मिर्जापुर र वाराणसी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)