लामो सकसपछि पारित भयो लुम्बिनीको बजेट
barnanmedia.com · Wed Jul 08 14:01:04 GMT 2026

लुम्बिनी प्रदेश सभाले आर्थिक वर्ष २०८३/०८४ का लागि प्रदेश सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक बहुमतले पारित गरेको छ।
निकै लामो समयसम्म सत्तापक्षकै सांसदहरूको असन्तुष्टि पश्चात् बजेट बुधबार मात्रै पारित भएको हो। यसअघि पटक पटक बैठक स्थगित हुँदै आएपनि आइतबारदेखि मन्त्रालयगत छलफल भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)