साम्प्रदायिक हिंसाका अभियुक्त मञ्चमा
annapurnapost.com · Wed Sep 09 03:32:31 GMT 2026

काठमाडौं : जेन—जी सहिद दिवसको अवसरमा मंगलबार नयाँबानेश्वरस्थित पुरानो संसद् भवन अगाडि आयोजित विशेष स्मृति सभामा ठगी मुद्दाका अभियुक्त विजय भण्डारी र साम्प्रदायिक हिंसा भड्काउन आफैंलाई गोली हान्न लगाउने श्रीनिवास आचार्यलाई मञ्चको अग्रभागमा राखिएको थियो।
गृहमन्त्री सुदन गुरुङ, कानुनमन्त्री सोबिता गौतम, मन्त्रीहरू महावीर पुन र सुनील लम्सालसहित रास्वपाका शीर्ष नेता, सांसद एवं पूर्वगृहमन्त्री ओमप्रकाश अर्याल सहभागी सभामा १५ वर्षदेखि धर्मका नाममा ठगी गर्दै आएका भण्डारी र पटक–पटक पक्राउ परेका आचार्यलाई मन्त्रीहरूकै लहरमा राखेर पानसमा बत्ती बाल्नसमेत दिइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)