ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई रेडियो कलर गरिने, मृतकका परिवारलाई २० लाख रुपैयाँ राहत
ratopati.com · Wed Jul 08 14:12:55 GMT 2026

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रण गर्न अनुगमन सुरु गरिएको छ । हात्ती नियन्त्रणका लागि प्रयास भइरहेको कृषि वन तथा पर्यावरण मन्त्री गिता चौधरीले बताइन्।
गत असार २० गते भरतपुर महानगरपालिका–२३ बेलहट्टामा ध्रुवे हात्तीको आक्रमण परी आमा–छोराको ज्यान गएको थियो । चितवनको माडी नगरपालिका वडा नम्बर १ घर भई हाल भरतपुर महानगरपालिका २३ बेलहट्टा २५ वर्षिया आशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेको ज्यान गएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)