निजामती अस्पतालमा २ करोड ९१ लाखभन्दा बढीको हिनामिना, आठ जनाविरुद्ध मुद्दा दायर
kharibot.com · Wed Jul 08 14:15:00 GMT 2026

काठमाडौँ । निजामती कर्मचारी अस्पतालको फार्मेसी शाखामा औषधि व्यवस्थापनमा अनियमितता गरी २ करोड ९१ लाख ३४ हजार बराबरको सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी पुर्याएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आठ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)