लयमा फर्किए पनि अझै घाटामा छ नेपालीरिका होटल, जनकपुरमा सेवा विस्तार गर्ने योजना
clickmandu.com · Wed Sep 09 03:44:17 GMT 2026

विराटनगर । गत वर्ष भदौ २४ गते मोरङको विराटचोकमा रहेको पाँचतारे सुविधाको नेपालीरिका होटलमा कर्मचारीसहित दुई सयभन्दा बढी मानिस थिए ।
दिनको अपराह्नतिर जेन-जी आन्दोलनको आवरणमा हातमा खुँडा, भाला लगायतका हतियारधारी मानिसको ठुलो जत्था होटलतर्फ लम्कियो । त्यो जत्था होटलमा पुग्नासाथ लुटपाट, तोडफोड र आगजनी सुरू भयो । होटलभित्रका मानिसको भागदौड मच्चियो । मानवीय क्षति भने भएन । तर क्षणभरमा २५ करोडको लागतमा ठडिएको होटलको भवन र त्यसभित्र रहेका जिन्सी सामान खरानी भए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)