रोकियो कालो दिवस कार्यक्रम
annapurnapost.com · Wed Sep 09 03:36:44 GMT 2026

काठमाडौं : भोटेकोशी बाढीका कारण रास्वपाबाहेका प्रमुख दलले बुधबार गर्ने भनिएको कालो दिवस कार्यक्रम रोकिएको छ।
कांग्रेस, एमाले, नेकपासहितका दलले भदौ २४ लाई कालो दिवसका दिनमा स्मरण गर्ने तयारी थियो। ‘भोटेकोशी बाढीका कारण कार्यक्रमलाई रोकेका छौं,’ एक नेताले अन्नपूर्णसँग मंगलबार भने, ‘अन्यथा भव्य कार्यक्रम गर्ने योजना थियो।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)