बाढी पहिरोबिच बुद्ध एयरको सहजीकरण : थप उडानदेखि निःशुल्क राहत ढुवानीसम्म
ratopati.com · Fri Aug 28 12:21:53 GMT 2026

काठमाडौँ। गत बुधबार (भदाै १० गते) भोटेकोशी क्षेत्रमा गएको बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति गम्भीरता जनाउँदै बुद्ध एयरले यात्रुका लागि हवाई भाडादर यथावत् राखेको जनाएको छ। कम्पनीले विषम परिस्थितिका बाबजुद यात्रुलाई सहज र सुलभ भाडादरमा सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको हो।
बुद्ध एयरका अनुसार टिकट खरिद गर्नुअघि यात्रुले कम्पनीको वेबसाइट वा मोबाइल एपमार्फत उपलब्ध हवाई भाडादर हेर्न सक्नेछन्। वेबसाइट तथा मोबाइल एपबाट टिकट खरिद गर्दा यात्रुले थप तीन सय रुपैयाँ छुट समेत पाउने कम्पनीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)