रसुवा नाका बन्द हुँदा चीनतर्फको आयातमा कस्तो असर पर्छ ?
khabarhub.com · Fri Aug 28 12:20:40 GMT 2026

काठमाडौं – भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीले जनधनको ठूलो क्षति पुर्याउनुका साथै पूर्वाधार क्षेत्रमा पनि ठूलो क्षति पुर्याएको छ ।
बाढीले नेपालको चीनसँग हुने मुख्य व्यापारिक रसुवा नाकाको दुवै देशतर्फको भन्सार कार्यालय र सुख्खा बन्दरगाहलाई पूर्ण रूपमा क्षति पुर्यायो । साथै, बाढीका कारण भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रको मुख्य सडक पूर्वाधारमा निकै ठूलो क्षति पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)