बाढीले बगर बनाइदिएको त्रिशूली बजारमा अब कसरी बस्ला बस्ती?
setopati.com · Fri Aug 28 12:22:59 GMT 2026

भदौ १० गतेको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङका केही पुराना गुल्जार बजारलाई बगरमा परिणत गरिदियो। क्षणभरमै खण्डहर बनेका ती बजार अब पुरानै ठाउँमा पुनर्स्थापित हुन सक्ला कि नसक्ला भन्ने गम्भीर प्रश्न खडा भएको छ।
लेदोसहित आएको बाढीले बगरमा परिणत गरिदिएका ठाउँमा बस्ती पुनर्स्थापना गर्नु भौगोलिक रूपले कति जटिल हो भन्ने पनि चासोको विषय बनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)