रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन-५ को फाइनलमा
himalpress.com · Fri Aug 28 12:23:51 GMT 2026
काठमाडौँ- नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा पुग्न सफल भएका छन्।
शुक्रबार भएको सेमिफाइनल खेलमा न्युजिल्याण्डका कासिब मोर्डोचलाई हराउँदै उनी फाइनल पुग्न सफल भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)