बाढीअघि टिमुरे नाकाबाट ९३ जनाको आवतजावत: अध्यागमन विभागले सार्वजनिक गर्यो सूची
clickmandu.com · Fri Aug 28 12:21:22 GMT 2026

काठमाडौं । रसुवाको टिमुरेस्थित अध्यागमन कार्यालयबाट भोटेकोशी नदीमा बाढी आउनुअघि ९३ जना स्वदेशी तथा विदेशी नागरिकले नेपाल भित्रिने र बाहिरिने अनुमति लिएको पाइएको छ ।
अध्यागमन विभागले भदौ १० गतेका दिन उक्त नाका प्रयोग गर्ने यात्रुहरूको विस्तृत विवरण सार्वजनिक गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)