आमाले 'सुन र पैसा लिएर भागौं' भन्दा नमानेको पछुतोमा तड्पिँदै पुष्प, अस्पतालमा आँसुको भेल !
lokaantar.com

"ह्या, यत्रो खोला कहाँ आउँछ र ?" रसुवाको बेत्रावतीका पुष्पकुमार श्रेष्ठले आफ्नी आमालाई फर्काएको यो एउटै जवाफ आज उनको जिन्दगीको सबैभन्दा ठूलो र कहिल्यै नसच्चिने अभिशाप बनेको छ । त्यो बिहानी अरू दिनजस्तै शान्त थियो । मानिसहरूलाई जतिसक्दो माथि भाग्नु भन्ने खबर नआएको होइन, तर सधैँ देखिरहेको नदी त हो नि भनेर सबैले हेलचेक्र्याइँ गरे । कोही छतमा बसेर चुरोट तान्दै थिए, कोही मोबाइल निकालेर भिडियो बनाउनमा व्यस्त थिए ।
प्रकृतिको चेतावनीलाई बेवास्ता गर्दा एउटा सुन्दर परिवारले कसरी क्षणभरमै आफ्नो सर्वस्व गुमाउँछ? आज हामी एउटा यस्तो हृदयविदारक कथा देखाउँदैछौँ, जसले तपाईंको मुटु काँप्नेछ । आफ्नै आँखाअगाडि आमा र बहिनीलाई त्रिशुलीको भेलले बगाउँदाको त्यो कहालीलाग्दो क्षण, जसले पुष्पको जीवनलाई जिउँदो लास बनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)