दीपेन्द्र सिंह ऐरीको कप्तानीमा एसियन गेम्स छनोट खेल्ने टोलीको घोषणा
annapurnapost.com · Sun May 24 09:03:34 GMT 2026
काठमाडौं : एसियन गेम्स छनोटको लागि नेपाली टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले दीपेन्द्र सिंह ऐरीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो। सिंगापुरमा जेठ १७ गतेबाट सुरु हुने प्रतियोगितामा १३ देशले सहभागिता जनाउनेछन्।
प्रतियोगितामा नेपालले समूह ए मा रहेर समूह चरणमा थाइल्यान्ड र इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)