ध्रुवे हात्तीलाई रेडियो कलर गरिने, मृतकका परिवारलाई २० लाख राहत प्रदान
nagariknews.nagariknetwork.com · Wed Jul 08 14:19:14 GMT 2026

चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रण गर्न अनुगमन सुरू गरिएको छ।
कृषि वन तथा पर्यावरण मन्त्री गिता चौधरीको निर्देशन हात्ती नियन्त्रणका लागि प्रयास भइरहेको छ। गत असार २० गते भरतपुर महानगरपालिका–२३ बेलहट्टामा ध्रुवे हात्तीको आक्रमण परी आमा–छोराको ज्यान गएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)