दुर्घटनापछि फरार चालक पक्राउ
onlinekhabar.com · Wed Jul 08 14:17:10 GMT 2026

२४ असार, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–८ गजुरामा २२ असार बिहान भएको जिप दुर्घटनापछि फरार रहेका चालक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रेसुङ्गा नगरपालिका–८ छापटोलका १८ वर्षीय जिप चालक अफिन कामी रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)