किम्रुङखोला पूर्ववत् अवस्थामै फर्कियो, अब छैन जोखिम
himalpress.com · Wed Sep 09 03:50:34 GMT 2026

काठमाडौँ- कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा मोदी खोलाको सहायक किम्रुङखोलाको बहाव आज बिहानदेखि पुरानै अवस्थामा फर्किएको छ ।
मंगलबार साँझ खोला थुनिदा पानीको बहाब रोकिएका आशंकामा गएराति उच्च सतर्कता अपनाइको थियो । अन्नपूर्ण–११ का वडाध्यक्ष हिमबहादुर गुरुङले खोलाको बहाव अहिले पूर्ववत् अवस्थामा बगिरहेको र जोखिम नरहेको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)