थुनिएको किम्रोङ खोला खुल्यो, पानीको बहाब पहिलेकै अवस्थामा फर्कियो
ekantipur.com · Wed Sep 09 03:50:35 GMT 2026

थुनिएको किम्रोङ खोला खुल्यो, पानीको बहाब पहिलेकै अवस्थामा फर्कियो
गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले पहिरोले थुनिएको भाग खुल्दै गएर पानीको बहाब पहिलेकै अवस्थामा फर्किएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)