प्रचण्डको प्रश्न- जेन-जीले खोजेको परिवर्तन कहाँ पुग्यो ?
nepalsamaya.com · Wed Sep 09 03:55:36 GMT 2026

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलनले उठाएका मुद्दा सम्बोधन नभएको भन्दै अहिले फेरि नागरिकमा निराशा देखिएको बताएका छन्।
जेनजी आन्दोलन सुरु भएको एक वर्ष पूरा भएको अवसरमा बुधबार विज्ञप्ति जारी गर्दै प्रचण्डले भ्रष्टाचारको अन्त्य, सुशासन, रोजगारी र अवसरमा समानतासहित युवाले खोजेको परिवर्तन कहाँ पुगेको भन्ने प्रश्न गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)