कोमल वलीको प्रश्न– मेरो जीवनभरको कमाइमा किन आगो झोसियो?
setopati.com · Wed Sep 09 03:58:25 GMT 2026

मेरो रिसोर्ट खरानी पार्ने अबुझहरूलाई म भन्छु – गलत गर्यौ, प्रायश्चित गर, आफूलाई बदलेर बरू उद्यमी बन!
हामी पुग्दा कोमल वली रिसोर्टको बगैंचामा हिँड्दै फोनमा गफिइरहेकी थिइन्। हामीलाई देखेपछि मुसुक्क हाँसिन् र हात हल्लाइन्। नजिकै बस्न इशारा गरिन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)