भाटभटेनी सुपर मार्केटको पुनर्निर्माण रफ्तार, यस्तो छ तयारी
setopati.com · Wed Jun 17 04:47:53 GMT 2026

पोहोर साल भदौ २४ गते भिडले आक्रमण गरेर लुटपाट मच्चिएपछि दनदनी दन्किएको महाराजगञ्जस्थित भाटभटेनी सुपर मार्केट नवनिर्माणपछि केही महिनाअघि मात्र सञ्चालनमा आयो।
आक्रमण लगत्तै केही शाखा खुले पनि कैयौं अझै नवनिर्माणको चरणमा छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)