भोटेकोशी बाढीमा परिवारका ५ सदस्य गुमाएका पत्रकार पौडेल भन्छन् : सरकारसँग अब कुनै अपेक्षा छैन
nagariknews.nagariknetwork.com · Wed Sep 09 03:55:22 GMT 2026

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परिवारका ५ जना सदस्य गुमाएका पत्रका निराजन पौडेलले जीवनकै सबैभन्दा ठूलो पीडा व्यहोर्नुपरेको छ।
भदौ १० गते बिहान चीन हुँदै नेपाल प्रवेश गरेको भीषण बाढीले उनको घर मात्र लगेन परिवारै बेपत्ता बनायो। लामो समय खोजीका लागि भौतारिँदा समेत परिवारको कुनै पनि जानकारी पाएनन्। उनले आफ्ना आमाबुवा, अंकल–अन्टी र बहिनीसँगको पुनर्मिलनको आशा हराउँदै गएपछि कुशको शव बनाएर अन्त्येष्टि गरेर काजक्रिया पनि सक्काएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)