आज कति छ कालीमाटीमा तरकारी तथा फलफूलको मूल्य ?
ajakoartha.com · Wed Sep 09 04:02:00 GMT 2026

काठमाडौं– काठमाडौं उपत्यकामा विभिन्न कृषि उपजको मूल्यमा ठूलो अन्तर देखिएको छ। उपलब्ध मूल्यसूचीअनुसार तरकारी, फलफूल, मसला, सागपात तथा माछाको मूल्य न्यूनतमदेखि अधिकतमसम्म फरक–फरक रहेको छ।
मूल्यसूचीअनुसार आलु सेतो प्रतिकिलो ३५ देखि ४० रुपैयाँसम्ममा कारोबार भइरहेको छ भने भारतीय सुकेको प्याज ९३ देखि ९८ रुपैयाँसम्म रहेको छ। स्थानीय गाजरको मूल्य प्रतिकिलो १०० देखि १२० रुपैयाँसम्म छ भने तराईको गाजर ७० देखि ८० रुपैयाँसम्म रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)