फिर्केखोला मिचेर बनेका १६० संरचना भत्काउन थालियो
nepalnews.com · Sun May 24 09:20:46 GMT 2026

पोखरा। पोखरा महानगरपालिकाले फिर्केखोलाको सीमाभित्र बनेका संरचना हटाउन थालेको छ।
महानगरले सूचना निकालेबमोजिम आज (आइतबार)देखि खोलाको सीमाभित्र पर्ने संरचनामा डोजर चलाइरहेको छ। यसका लागि तीन स्थानमा डोजर परिचालन गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)