एसियन गेम्स क्वालिफायर खेल्ने नेपाली टोली घोषणा, को–को परे ?
makalukhabar.com · Sun May 24 09:25:16 GMT 2026
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सिङ्गापुरमा हुने मेन्स एसियन गेम्स क्वालिफायर २०२६ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ ।
प्रतियोगिता मे ३१ देखि जुन ९ तारिखसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका लागि १४ सदस्य नेपाली खेलाडी छनोट गरेको क्यानद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)