एक वर्षअघिको विध्वंशः जलेको संसदमा जलेका गाडीको थुप्रो [फोटोफिचर]
hamrakura.com · Wed Sep 09 00:00:00 GMT 2026

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरस्थित पुरानो संसद भवन हेर्दा निकै पीडादायी देखिन्छ । नेपालकै एकमात्र अन्तर्राष्ट्रिय भवन गत वर्षको जेन-जी आन्दोलनमा जलाइयो । एक वर्ष भयो यसलाई पुनःनिर्माण गर्ने पहल थालिएन ।
यसको पुनःनिर्माण गर्ने झन्झटमा न त अन्तरिम सरकार लाग्यो न त वर्तमान बालेन सरकार लागेको छ । यो त्यही भवन हो जहाँ गत वर्ष जेन-जी आन्दोलनको मारमा पर्यो । जलेको संसद भवनलाई मर्मत गर्नुभन्दा मर्मतसमेत गर्न नमिल्ने जलेका गाडीको थुप्रो ल्याएर भवनलाई नै कुरूप बनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)