गगनको 'वरिष्ठ नेता' प्रस्ताव अस्वीकार गर्दै पूर्णबहादुर र शेखरले उठाए नेतृत्वमाथि प्रश्न
barnanmedia.com · Sun May 24 09:25:23 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा.शेखर कोइरालालाई ‘वरिष्ठ नेता’ बनाउने प्रस्ताव गरेका थिए ।
तर दुवै नेताले उक्त प्रस्ताव अस्वीकार गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)