ट्रम्प र पुटिनबिच फोनमा करिब एक घण्टा कुराकानी
ratopati.com · Wed Sep 09 04:14:40 GMT 2026

वाशिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच फोनमा कुराकानी भएको छ । अमेरिकाले युक्रेनमा जारी युद्ध अन्त्यका लागि शान्ति सम्झौताको प्रयास तीव्र पारिरहेका बेला दुई नेताबिच करिब एक घण्टा कुराकानी भएको हो ।
पुटिनका विदेश मामिला सल्लाहकार युरी उशाकोभले मंगलबार ट्रम्प र पुटिनबिच भएको कुराकानीलाई रचनात्मक र निकै खुला रहेको बताएका छन् । उशाकोभका अनुसार कुराकानीमा युक्रेनमा जारी युद्ध तथा युद्धभूमिमा रुसले आफ्ना सैन्य लक्ष्य अघि बढाउने योजनाबारे छलफल भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)