नेपालको इतिहासमा भदौ २४ अभूतपूर्व विनाशको दिन : निरज आचार्य
nagariknews.nagariknetwork.com · Wed Sep 09 04:12:03 GMT 2026

नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले गत वर्ष भदौ २४ गते भएको विध्वंसात्मक घटनालाई अभूतपूर्व विनाशको दिनको संज्ञा दिएका छन्।
यो दिनलाई देशको इतिहासकै दुखद दिनका रूपमा स्मरण गर्दै उनले त्यस्तो घटना फेरि कहिल्यै नदोहोरियोस् भन्ने कामना गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)